-विशद
सगरमाथा रङ्गिनेछ गुराँसको रङमामाटो बग्नेछ हाम्रो आफ्नै धड्कनमा
आफै बुन्छौ कंचनजङ्गा
आफै चुन्छौ स्वतन्त्रता
फिर्ता ल्याउँछौं नैनीताल आँदो साउनमा
माटो बग्नेछ हाम्रो आफ्नै धड्कनमा
सुस्ता-काली गर्जिदिन्छ
कालापानी उर्लिदिन्छ
काँगडा र टिस्टा हाँस्दा मेरै आँगनमा
माटो बग्नेछ हाम्रो आफ्नै धड्कनमा
Namaskar bisad jee,
ReplyDeleteHajur ko kabita desh ko maya (Rasteyata) Prati cha. Ramro lagyo. Dhanyabad. Next time yestai kabita add garnu hola.
Kapil Anjna